Friday, December 27, 2013

पानीमा आगो बाल्ने सोच गरी रहेछु..

पानीमा आगो बाल्ने सोच गरी रहेछु...!!
ढुङ्गो पनी पगाल्ने सोच गरी रहेछु...!!
पापीनीले चुनौती दिएर मलाई भन्छ...!
छुट्टै घरबार बसाल्ने सोच गरी रहेछु...!!
तिमीलाई दिलमा सजाएर मेरी प्रिया...!
सिउँदोमा सिन्दुर हाल्ने सोच गरी रहेछु...!!
मुटुको थोपा-थोपा रगत बेचेर...!!
भत्केको घर टाल्ने सोच गरी रहेछु...!!
परदेशमा अनमोल आँशु बगाउँन भन्दा ...! 
गाउँमै कुखुरा पाल्ने सोच गरी रहेछु...!!
मोहन रावल अनमोल 'अस्तु' बान्नातोली पाचँ अछाम
हाल_शप्नाको शहर मुम्बई

पानीमा आगो बाल्ने सोच गरी रहेछु

पानीमा आगो बाल्ने सोच गरी रहेछु...!!
ढुङ्गो पनी पगाल्ने सोच गरी रहेछु...!!
पापीनीले चुनौती दिएर मलाई भन्छ...!
छुट्टै घरबार बसाल्ने सोच गरी रहेछु...!!
तिमीलाई दिलमा सजाएर मेरी प्रिया...!
सिउँदोमा सिन्दुर हाल्ने सोच गरी रहेछु...!!
मुटुको थोपा-थोपा रगत बेचेर...!!
भत्केको घर टाल्ने सोच गरी रहेछु...!!
परदेशमा अनमोल आँशु बगाउँन भन्दा ...! 
गाउँमै कुखुरा पाल्ने सोच गरी रहेछु...!!
मोहन रावल अनमोल 'अस्तु' बान्नातोली पाचँ अछाम
हाल_शप्नाको शहर मुम्बई

पानीमा आगो बाल्ने सोच गरी रहेछु.

पानीमा आगो बाल्ने सोच गरी रहेछु...!!
ढुङ्गो पनी पगाल्ने सोच गरी रहेछु...!!
पापीनीले चुनौती दिएर मलाई भन्छ...!
छुट्टै घरबार बसाल्ने सोच गरी रहेछु...!!
तिमीलाई दिलमा सजाएर मेरी प्रिया...!
सिउँदोमा सिन्दुर हाल्ने सोच गरी रहेछु...!!
मुटुको थोपा-थोपा रगत बेचेर...!!
भत्केको घर टाल्ने सोच गरी रहेछु...!!
परदेशमा अनमोल आँशु बगाउँन भन्दा ...! 
गाउँमै कुखुरा पाल्ने सोच गरी रहेछु...!!
मोहन रावल अनमोल 'अस्तु' बान्नातोली पाचँ अछाम
हाल_शप्नाको शहर मुम्बई

पानीमा आगो बाल्ने सोच गरी रहेछु

पानीमा आगो बाल्ने सोच गरी रहेछु...!!
ढुङ्गो पनी पगाल्ने सोच गरी रहेछु...!!
पापीनीले चुनौती दिएर मलाई भन्छ...!
छुट्टै घरबार बसाल्ने सोच गरी रहेछु...!!
तिमीलाई दिलमा सजाएर मेरी प्रिया...!
सिउँदोमा सिन्दुर हाल्ने सोच गरी रहेछु...!!
मुटुको थोपा-थोपा रगत बेचेर...!!
भत्केको घर टाल्ने सोच गरी रहेछु...!!
परदेशमा अनमोल आँशु बगाउँन भन्दा ...! 
गाउँमै कुखुरा पाल्ने सोच गरी रहेछु...!!
मोहन रावल अनमोल 'अस्तु' बान्नातोली पाचँ अछाम
हाल_शप्नाको शहर मुम्बई

देखावटी होइन मैले साँचो माया गरेको छु

देखावटी होइन मैले साँचो माया गरेको छु । 
सुम्पिदिन्छु जिबन अब तिम्रै भर परेको छु ।।
प्यासी मेरा ओठ हरु तिमी लाई नै पर्खिराछन । 
तिम्लाई चुम्छु भन्दै मैले सागर पनि तरेको छु ।।
कस्तो होला तिमी लाई अङगालोमा लीइ चुम्दा । 
यस्तै सोच्दै भित्र भित्रै अली अली डरेको छु ।।
लिन आउ है एअरपोर्ट मा लाली पाउडर लगाएर । 
म पनि भर्खर भर्खर जहाज बाट झरेको छु ।।
हिंजोसम्म एक्लो थियँ जिबनसाथी खोज्दै थियँ ।
भेटे पछी तिमी लाई तिम्रै समिप सरेको छु ।।
राजु चालिसे बिछोड 
कपिलवस्तु भलवाड 
हाल:: दुबइ